Rule 1
संक्षिप्त नाम र प्रारम्भ
(१) यी नियमहरुको नाम “मालपोत नियमावली, २०३६”
रहेको छ ।
(२) यो नियमावली ऐन प्रारम्भ भएको जिल्लामा तुरुन्त प्रारम्भ हुनेछ ।